ग्यालरी

यस गढी गाउँपालिका वडा न. १ का वडा अध्यक्ष, अत्यन्तै मिलनसार, सामाजिक ब्यक्तित्व श्री शंकर प्रसाद चौधरीको अकल्पनीय, दुखद निधन प्रति गाउँपालिका अध्यक्ष, उपाध्यक्ष लगायत सम्पूर्ण जनप्रतिनिधि र कर्मचारी मर्माहत भएका छौ साथै उहाँको निधनबाट सिंगो गाउँपालिकाले ठुलो क्षति व्यहोर्नु परेको महशुस गरिएको छ । यस दुखद घडीमा शोक सन्तप्त परिवारजन प्रति धैर्य धारण गर्ने शक्ति  मिलोस् ।  हार्दिक श्रद्धाञ्जली !!!

मिति: 09/01/2021 - 14:25
हार्दिक श्रद्धाञ्जली |, ,

Pages